Posted by: Nepe June 6, 2005
Login in to Rate this Post:
0
?
आजकल किन धेरै बाडुली लाग्छ भन्या त यो बज्जे सरोजले बेला न कुबेला नाम जप्दो रैछ र पो ।
अनि पाईयो त दशलाख डलर ? म त कुरिरा' छु है ?