Posted by: newuser June 6, 2005
Bl**dy Chamche need not take my name.
Login in to Rate this Post:     0       ?        
ए बज्या यो चैं तैले कसलाई भनेको मेरो कमेण्ट पछाडी ? 'It seems like you two don't understand the meaning of RELATIVITY'. तेरो खप्परमा मेरो नाम किन झुण्डिएको हँ। अब देखि नाम नलिइ त। अनि मैले क्यै पनि भन्दिन तँलाई। जाँ पनि मेरै नाम मुछ्छ गधाले।
Read Full Discussion Thread for this article