Posted by: salokya June 5, 2005
Nepali haru sexy hundai chhan ?
Login in to Rate this Post:     0       ?        
सेक्सी नेपालीहरु -१ यौनमा उदार हुँदै गरेका नेपालीहरु (मेरो संसार विशेष रिपोर्ट) २०६२ जेठ २३ सोमबार २१ अ?ौं शताब्दीमा पुगिसक्यो जमाना । अनि नेपालीहरु किन कोही भन्दा कम होउन् त ? आजदेखि म नेपालीहरु यौन वा सेक्सको मामिलामा कति उदार बन्दै गइरहेका छन्, त्यसका बारेमा शृङ्खलावध्द रुपमा केही दिनसम्म ब्लग गर्ने तयारीमा छु । तपाईँ पनि मलाई टिप्सहरु ईमेल गरी सहयोग गर्न सक्नुहुन्छ । आज यो शृङ्खलाको पहिलो भागमा पढ्नुस् नेपाली भाषाको सर्वाधिक अश्लील गीतका बारेमा । (भोलि यस शृङ्खला अन्तर्गत लोग्ने स्वास्नी साट्ने नेपालीहरुको क्लबका बारेमा विशेष रिपोर्ट) - http://umeshshrestha.com.np
Read Full Discussion Thread for this article