Posted by: Dada_Giri June 4, 2005
What a weekend with Poonte
Login in to Rate this Post:     0       ?        
ल कुरो त राजनितिमा गेऽर ठोकिएछ। त्यो बार एसोसिएसन भन्ने त पाटीको ईशारामा चल्छ नि हजुर। प्र न्यायाधीश बुढा राजाको ईशारामा चले। अनि प्युठानको न्यायधिशलाई कार्यबाहि गर्यो नि यो शाही आयोगले। यो कुरा हनीहरुलाई मुन पर्ने र पच्ने कुरै हैन नि। बिरोध गर्छन् भनेर मैले त्यै दिनको भोलिपल्टतिर लेख्या थेँ। किन बिरोध गर्याछन्? के यो बिरोध बैधानिक छ त? छैन। भोलि बिहान आँफुलाई नि समात्ला भनेर बिरोध गर्या के। गोबिन्दे खुम बहादुर, चिरञ्जिबी विजय कुमार गद्दारहरुलाई थोरै थोरै धरौटीमा छोडेर पैसा खाने पनि यिनै हुन्।
Read Full Discussion Thread for this article