Posted by: world_map June 4, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
कलंकीको कपाल छ रे शाहरूख खान कलंकीको कपाल छ रे शाहरूख खान पून्टेको साली नपाउँदा रोई कराई छ धुमधाम मेरो नक्सा भ्वाङ् पार्ने उसको रहेछ कत्रो प्लान धोविनीको पेटीकोट च्यात्ने पनि यही नै होला कलंकीस्थान सिमसिमे पानीमा कलंकीले बेमान गर्ला कि जिन्दगानीमा दादा गिरी चढेर आए मोटर दादा गिरी चढेर आए मोटर बाटोमा हिंड्दा लडिहाले खुट्टाले टेकी भुइँकटर सम्झन्छन् पून्टेको साली खाँदै पाउरोटी बटर ट्वाल्ल परी आकाशतिर हेर्छन् म र उनी चढेको हेलिकप्टर सिमसिमे पानीमा दादाले बेमान गर्ला कि जिन्दगानीमा गालब पनि सोच्छन् पून्टेको साली भगाउने गालब पनि सोच्छन् पून्टेको साली भगाउने केटी चैं म लान्छु अनि गालबलाई दोष लगाउने पून्टेले गालबको घाँटी समाई ठूलो मजा चखाउने पून्टेकी साली र म चैं सँगै गाना गाउने सिमसिमे पानीमा गालबले बेमान गर्ला कि जिन्दगानीमा
Read Full Discussion Thread for this article