Posted by: usofa June 4, 2005
monitor camera
Login in to Rate this Post:     0       ?        
के हो मनिटर क्यामरा ? यो इन्टरनेटको नयाँ र अनौठो उपलब्धि हो । तपाई आफ्नो मनिटरको प्रयोगबाट नै आफ्नो तस्बिर खिच्नसक्नुहुन्छ । त्यो पनि सित्तैमा । यसले कसरी काम गर्छ ? वैज्ञानिकहरुले गिगाट्रन टेक्नोलोजी नामको एउटा नयाँ प्रविधि पत्ता लगाएका छन् । हाम्रो सर्भरबाट तपाईको मनिटरलाई इन्टरनेटबाट यो प्रविधि उपलब्ध गराइनेछ । आवश्यक सामान अपरेटिङ सिस्टम कुनै पनि विन्डोज अनि म्याक ७?? ६ वा त्योभन्दा माथिको । इन्टरनेट एक्सप्लोरर ३ नेटस्केप ३ वा त्योभन्दा माथिको । मनिटर जुनसुकै कम्पनीको भए पनि हुन्छ for more information go to - http://tasbir.cjb.net/
Read Full Discussion Thread for this article