Posted by: sardarsing June 4, 2005
About DC Rally
Login in to Rate this Post:     0       ?        
सरोज भाइ तिमीलाइ मेरा कुरा सबै प्रोपोगान्डा लाग्छन भने, तिम्रा कुरा मलाई तिता लाग्नु स्वभाभिक नै हो । तिमी पञ्चायतका हिमायति होइनउ भने त्यसरी नै कुरा गर। जहा सम्म बाथरुमकफिको कुरा छ, मेरो भन्नुको तात्पर्य प्रश्न जस्ता पनि हुन सक्छन, उत्तर नहुन सक्छ हो । तिमी गाँठी कुरो बुझ्न खोज्दैनउ त मैले के गरऔ।
Read Full Discussion Thread for this article