Posted by: sardarsing June 3, 2005
Back off leaders!
Login in to Rate this Post:     0       ?        
अनि के गर्ने ? कि माअ?ो मान्ने कि राजा मान्ने ? दुबैको हुकुमी शाषण मान्ने । खाए खा नखाए घिच । नेताले बिगारे रे, पुराना नेतालाई चिनेपछि नया नेता छान्न पर्यो । घुस्या, खत्तम नेताहरुलाई फेरी फेरी भोट दिन भएन । राजाले त हासी हासी मार्छ । नेपालिले भोट हाल्न सक्दैनन्, जान्दैनन्, बुझ्दैनन् आदि भन्नु त राजाबादी र माअ?ोबादीहरुको भ्रष्ट सोचाइको कारक मात्रै हुनसक्छ ।
Read Full Discussion Thread for this article