Posted by: gaalab June 3, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
पुन्ट्या' साली साह्रै नै काली, सह्रै नै काली जान्छु भन्छे पोइको घर यसपाली मैले के गरुँ? साली दिन्छौ कि भगाइलैजाऊँ ? साझाँ' बसी नबजाऊ बाजा, नबजाऊ बाजा हाम्रो पृति भैजाला ताजा मैले के गरूँ ? साली दिन्छौ कि भगाइलैजाऊँ ? त्यो केटीलाई धेरैले ताक्नी, धेरैले ताक्नी केटीभने मलाई नै साइड हान्ने मैले के गरूँ ? साली दिन्छौ कि भगाइलैजाऊँ ? डिसी हवाइ बसेर कराउने, बसेर कराउने मैले यता सुटुक्कै भगाउने मैले के गरूँ ? साली दिन्छौ कि भगाइलैजाऊँ ? पुन्टे तिम्रो त चानसै छैन, चानसै छैन, बहुबिहा त लाग्दछ ऐन मैले के गरूँ ? साली दिन्छौ कि भगाइलैजाऊँ ?
Read Full Discussion Thread for this article