Posted by: KaLaNkIsThAn June 3, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
Poonte dai?? तगडा? भाउजुलाई भन्दिम??? haha BLACKMAIL. रातमा तारा दस चोटी गन्दिन्छु साली ताक्या भाउजुलाई भन्दिन्छु :D:D:D खान्न बाबा जागिर सरकारी, जागिर सरकारी दाईकि साली छिट्टै हुन्छे भाई-बुहारी सेरो फेरो सलाम छ मेरो नाम कलंकी कपाल मेरो शाहरुख खान साली नदिए रोई-कराई दिन्छु ज्यान ल त, तथास्तु भन्नु, आशिर्वाद दिनु यि हाम्रा worldmap बाबु को दिमागमा गमला सट् ले नराम्रो दख्खल प?र्?या जस्तो छ॥ जाउ, rest gara. हुन्छन राजै एकबिहानै रक्सिले झ्याप भ्वाङ्ग पर्ला है सम्हाल तिम्रो worldmap सेरो फेरो सलाम छ मेरो। अर्काकि सालीलाई ताक्यौ, गमला खायौ के गर्छौ ? जे भयो सो भयो अब आईन्दा helmet लाएर हिड्ने गर्नु फेरी अर्कि देख्लाउ, झन् त गोलि खालौ के गर्छौ ? कवच लगाएर हिड्छौ ? कि कुलेलाम ठोक्छौ ? हदै होला, ब्रम्हचारी बस्लौ जे होला सो होला अब आईन्दा बाटोमा तरुनी देखे, पर सर्नु :) DCketa, नामी गुण्डा, नाम के रे ? गोविन्दा ? रोए हुन्छ डाँको हाली भक्कानो छाडेर जान्छे-अरे कलंकीसितै heroine मस्केर सेरो फेरो सलाम छ मेरो frankfurt जां होस मलाई छ के tension उनी मेरि मुना म चाहि उनको मदन सेरो फेरो सलाम छ मेरो सुन्छु DCketa को नाकै हेर्दा डरलाग्दो भन्छे मलाई साझामा मै मात्रै भरलाग्दो सेरो फेरो सलाम छ मेरो मस्कि मस्कि DcKeta हिडेकै छक्का ताल GeorgeTown जाउ, पाउला केटा फालाफाल सेरो फेरो सलाम छ मेरो (No offense) eh.
Read Full Discussion Thread for this article