Posted by: Srikant June 3, 2005
Login in to Rate this Post:
0
?
Nepe and others,
"WHAT A WEEKEND WITH POONTE" भन्?ने thread के हो भनेर हेर्न आको त....उहि राजनितीको कुरा? नेपाल बिग्रेको कारण यही हो । जाहापनि राजनितिको गफ गर्ने बाहेक अरु कुरै छैन कि क्?या हो? Lighten up guys!!
Srikant..