Posted by: world_map June 3, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
हैन, यो डि सी केटो कताबाट आज यहाँ टप्किन आइपुग्यो? लोक गीत बिर्सेर आराम गरेर बस्या त डि सी को गुण्डोले डि सी बाटै ढुंगा हान्न थालेपछि केही नलेखी बस्न भो त अब? DcKeta हो डि सी को गुण्डो DcKeta हो डि सी को गुण्डो ताक्छ साली पून्टेको खेल्न आउँदैन भकुन्डो आउँदैन छुट्याउन फर्सी र कुभिन्डो पून्टेको सालीलाई चरीकोट घुमाउने उसको दीवास्वप्न पून्टेको साली मसित हिंडेको देख्दा सक्ला त उसले खप्न? EjuraM!!! ठोक न मादल ठोक ताक्छु म साली पून्टेको मौका परे बोक पून्टे ?हाम्रा साह्रै राम्रा च्वाँक सालीको माली पून्टे ?हाम्रा साह्रै राम्रा च्वाँक सालीको माली उसको सालीलाई हेर्दैमा गर्छ किन यत्ति गाली? सालीलाई बूढी कन्या राख्ने मन छ की? ओहो!! यो पून्टे बूढो त कति जाली EjuraM!!! ठोक न मादल ठोक ताक्छु म साली पून्टेको मौका परे बोक
Read Full Discussion Thread for this article