Posted by: pundit June 3, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
हाहाहाह रमाइलो छ , कथा चैम प्रेरणा-दायक लेख्या जस्तो लाग्यो सत्य कुरा लुकाएर ;) अनिमेषको जिन्दगीको सवाल छ , ठिक छ :) भोक लाग्यो भन्दैमा अरुले जुठो पारेको, दश ठाउँमा कोपरेको फल खानुहुन्छ त? यतिका वर्ष त भोकै वसें अव यस्ता दर्जनौले जुठ्याएको फल खानुभन्दा अलिखेर भोकै बसेको राम्रो नी राम्रो लाग्यो मलाई , अरु नि जावस् !!
Read Full Discussion Thread for this article