Posted by: Ignitor June 2, 2005
Dr. Baburam Bhattarai in BBC Nepali Service
Login in to Rate this Post:     0       ?        
What a nice analysis by Shudir Sharma. - http://www.kantipuronline.com/Nepal/aabaran.php He concludes the articles this way. विगतका कमजोरीलाई केलाएर तिनलाई हटाउँदै अगाडि बढ्दा यतिखेर अन्तर्राष्ट्रिय शक्तिहरूको समेत सौहार्दता प्राप्त गर्न सक्ने सम्भावना देखिएकाले र राष्ट्रको आफ्नै आत्मगत एवम् वस्तुगत स्थिति पनि ठीकठीक ठाउँमा पुग्न आँटेकाले अब देशले नयाँ लोकतान्त्रिक कोल्टे फेर्ने कुरामा अविश्वास गर्नुपर्ने देखिँदैन । आजको आवश्यकता भनेको राष्ट्र पूर्ण रूपले सामन्तवादी पकडबाट स्वतन्त्र हुनु हो । यो स्वतन्त्रता प्राप्तिपछि स्वाधीन मुलुकको हैसियतले काम गर्नका लागि राजनीतिक दलहरू र माओवादी दुवैले गम्भीर छलफल चलाउँदै कार्यक्रमिक एकतातर्फ अगाडि बढेमा जनचाहनाअनुरूपको शासन पद्धति प्राप्त हुने प्रस्ट छ । -लेखकले नयाँ दिल्लीस्थित 'जेएनयू' बाट विद्यावारिधि गर्दैछन् ।)
Read Full Discussion Thread for this article