Posted by: Java June 2, 2005
Login in to Rate this Post:
0
?
Job त पाईन्छ तर नेता वा दरबारको सिफारीस् नभै कामनै चल्दैन । यो त खालि
देखाओटी मात्र हो, भित्र-भित्रै आफ्नो मान्छे राखिसक्यो होला ।