Posted by: Nepe June 2, 2005
What a weekend with Poonte
Login in to Rate this Post:     0       ?        
KHS, यो कलाजनित, कालजयी परेमको कुरा हो साथी, चक्करको कुरै छैन । अनि ठट्यौलीहरु त छदैछन् आफ्ना ठाउँमा, तर यसो appreciation of art पनि गरि दिनु भा भे यो बबुरो कविलाई किञ्चित हौसला मिल्थ्यो कि ? त्यसो त मैले आफ्नो परिवारबाट अरु साथीसंगी भन्दा बेसी नभने पनि बराबर चै पक्कै पारख र उत्साहवर्धन पाईरहेकै छु मेरा हरेक असल-कमसल कृतिहरुमा । ( - http://guild.sajha.com/guild/read.cfm?guildid=19 ) *** *** *** *** Cooldokin, धन्यबाद । हाईफ्लाईजी skeptic हुन्, प्रेम होस् वा लोकतन्त्र । त्यसैले उनी बेकार छन् यस्ता कुराको मामलामा । फेरि उनको नाकलाई के रोग लागेछ यहाँ, माछा गनायो रे लौ ?
Read Full Discussion Thread for this article