Posted by: sardarsing June 2, 2005
Back off leaders!
Login in to Rate this Post:     0       ?        
हाम्रा राजा ज्ञानेन्द्रले धन कसरी कमाए ? राजा विरिन्द्र चाहि गरीप धीरिन्द्र र ज्ञानिन्द्र चाहि हरीप। कसरी भन्दा भक्तपुरको, ललितपुरको मुर्ति बेचेर । र सन्जोग पनि कस्तो अहिले नेपाल बाट मूर्ति हराउन सुरु भएको छ । अर्को कुरो ज्ञानिन्द्रलाई चोर्न किकब्याक पनि नचाहिने। मलाई जति चाहिन्छ त्यति दे भने पुग्ने। राजाका चम्मचहरू सरकारले ला भनेर देलान र खाउला भन्दै ठिक्क । दरबारले आर्मी लगाएर दश हजार मान्छे भक्तपुर पछाडी गाडेको हल्ला छ ।
Read Full Discussion Thread for this article