Posted by: rajankhanal June 2, 2005
यतिले पुगेन तलाई
Login in to Rate this Post:     0       ?        
कसैले सुनेका कुरा कसैले भनेका कुरा मुखमा रामराम बगलीमा छुरा भतिजोले मारयो भनि ईतिहास लेखाईस् मरेको रगत नसुक्दै गद्धि तताईस् यतिले पुगेन तलाई अहिले आएर सन्सारकै अगाडि नेपालीलाई नाङ्गै देखाईस् ।। न जन्तालाई रिजाउन सकिस् न नेतालाई सोझ्याउननै सकिस् प्रजातन्त्रको नाममा भ्रष्ट पन्चेहरुलाईमात्र हूलिस् ।।
Read Full Discussion Thread for this article