Posted by: newuser June 2, 2005
What a weekend with Poonte
Login in to Rate this Post:     0       ?        
म पनि बडो ध्यान पूर्वक पढ्दैछु है नेपेजी यो धागोलाई । अव क्रमशः वेलिविस्तार गर्दै जानुहोला। अनि पुंटेजीका अनुभव पनि सुन्न पाइएला नै। सवभन्दा खुशी लाग्दो कुरा समान लोकतन्त्रवादी सोंच भएका नेपाली युवाहरु बीच यसरी आत्मीयता बढ्दै जानु अति नै सकारात्मक छ। पठित, प्रगतिशिल र सिद्धान्तनिष्ठ युवाहरुबीचको एकता र आत्मीयता झांगिदै गएर देशमा वास्तविक परिवर्तनको सम्वाहक वन्न सकोस।
Read Full Discussion Thread for this article