Posted by: Dada_Giri June 1, 2005
What a weekend with Poonte
Login in to Rate this Post:     0       ?        
ल ल अरु नि सुनुम् न संष्मरण । फोटु त निकै राम्रो छ नि हो। आबु अरु नि टाँस्दिम् न खिच्नु भाऽ होला नि भुसुक्कै। अनि कुरोलाई छुट्टयाम् न बरु, आतिथ्य, नाटक, भ्रमण र राजनितिमा। अनि मुरारीराज शर्मासित किन पर्या नि छलफल। अस्तिको पुस्तक विमोचन जुलुसमा भेटेर पनि फेरि नाटक हेर्न जाँदा किचकिच गरे कि क्या हो? रे क्या।
Read Full Discussion Thread for this article