Posted by: world_map June 1, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नेपे जी,
तान्डव नाच गर्ने चैं पून्टे दाइ जस्तो छ, हेर्ने चैं नेपे जी आफैं होला। लौ अरू पनि वर्णन गरौं न नेपे जी। तपाइँको लेखाइ सधैं पढूँ पढूँ लाग्छ।