Posted by: Poonte June 1, 2005
Monarchy and its Relevance
Login in to Rate this Post:     0       ?        
?MONARCHY AND ITS RELEVANCE? होईन, श्री ५ को चाला यस्तै रहने हो भने, ?MONARCHY AND ITS IRRELEVANCE? भन्ने बेला आउँछ चाँडै नै! नेपाल देश आम नेपालीको हो। नेपाली झण्डाको गौरव आम नेपालीको हो। नेपालको भविष्यको जिम्मेवार हामी आम नेपाली हौं। आम नेपालीको क्षणिक संग्रहात्मक आत्मविश्वासको कमीको कुनै एक व्यक्तित्वलाई फाईदा उठाउन कद्दापी दिन हुँदैन ? चाहे श्री ५ नै किन नहोस्, वा गिरीजा, वा माकूने, वा देउवा, वा प्रचण्ड। जाग है, जाग, नेपाली!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article