Posted by: newuser May 31, 2005
thouts playin in my mind:D
Login in to Rate this Post:     0       ?        
लौ न नी यो साझामा भुलेको त तल किचनमा तरकारी डढेर धुवैं धुवाँ । तीन दिनपछि पकाउन जाँगर चलेको त्यै पनि फाल्नुप-यो। कस्तो कुलत लाग्यो भन्या।
Read Full Discussion Thread for this article