Posted by: mardshab May 30, 2005
Where are we going?
Login in to Rate this Post:     0       ?        
New ambassadors appointed KOL Report KATHMANDU, May 30 - Former Chief of Royal Nepal Army Prajwal Shamsher Rana has been appointed as new ambassador to France, while Dr. Ram Bhakta PV Thakur and Durga Prasad Bhattrai have been appointed as new ambassadors to Egypt and Srilanka respectively. Similarly, former general Tara Bahadur Thapa has been appointed as new ambassador to Thailand, while former general Krishna Narayan Singh will take the charges of new envoy to UN mission at New York. (hb) उक्?त न्?युज प्रति दुईटा टिप्?पणी: १.लौ लौ, फलाऊ फुलाऊ त्?यही तीनचार जात भित्रका हरुलाई मात्रै र साचोँ अर्थमा बनाऊ देशलाई केबल चार जातको मात्र फुलबारी २.सेनाद्वारा देशमा लगातार मानब अधिकारको उल्?लंघन र राष्?ट्र सँघ शान्?ति सेनामा गएका सेनामा बिभिन्?न लान्?छना प्रकाशमा आईरहेको बेलामा सेनाको निबर्तमान जरनेलहरुलाई कुटनैतिक पदमा स्?थापन गर्न के सरासरी जनचाहनाको अबहेलना होईन? हैन के भेको यो? कलले सदबुद्?दी देला महादेबलाई? देशमा अरु जात योग्?य छैन भन्?या?जैले पनि त्?यही तीनचार जातकै मात्र नियक्?त । बिनाशकाले बिपरीत बुद्?दी! देशका बहुसख्?यक जनता एकातिर माओबादीको आक्?रमणले पीढित छन भने अर्कातिर देशको डाडुपन्?यु हातमा लिएकाको चर्तीकलाबाट हैरान। कैले मिल्?ला राहत जनतालाई??
Read Full Discussion Thread for this article