Posted by: deeps May 30, 2005
Ma Aauchu
Login in to Rate this Post:     0       ?        
मलाई एक सुझाव चाहिएको छ भन न साथी, म के गरू म मरू कि छोरालाई मारू? म नलडे, छोरा लड्नु पर्छ म नमरे, छोरा मर्नु पर्छ भन न साथी, म के गरू आफू मरू कि, छोरालाई मारू? एक लडाइ त लड्नुनै छ अन्तिम पनि हुन सक्छ शुरूवात पनि हुन सक्छ मलाई अन्तिम लडाई लड्ने ईच्छा छ मेरो मरणको प्रवाह नगर किनकी, मैले मेरो छोरालाई जोगाउनु छ
Read Full Discussion Thread for this article