Posted by: naya lahure May 30, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजा धिराजको सदा रहोस उन्नति राखून् चिरायु ईशले प्रजा फैलियोस् पुकारौँ जय प्रेमले हामी नेपाली साराले। वा! क्या छ हगि हाम्रो राष्ट्रिय गान? के तपाईँलाई पनि यो गज्जब नै लागेको छ?
Read Full Discussion Thread for this article