Posted by: KaLaNkIsThAn May 29, 2005
Mai Hoon Naa...
Login in to Rate this Post:     0       ?        
ahhhhh, Jira bro, made my day!!! त्यसको बाजेको खप्पर मेरोपनि अचेल temper झनक्कै बढ्न थाल्या छ ? च्यापू मा punch हानेर बुद्धिबङ्गारा दाँत झारेर हात मा राखिदिम जस्तो लाग्छ, time time ma, bro. ehe. हुन त bro ko अर्जुन को हालत भए आफ्नो त झन् नकुल-शहदेव को हालत छ, re kyaa... The least significant pandavs in महाभारत.. ehe. Jira bro, bro ले त्यो अमिताभ बच्चनको "आज का अर्जुन" भन्ने film हेर्या छ कि छैन ? छैन भने हेर्नु पर्यो ॒॒॒ त्यो भा.ज.पा. lawyer को नाडिंलाई एक चोटी बटारेर एक दुई line FILMI dialogue हान्यो भने ठेगानमा आउछ कि ? (hehe... त्यो फिल्मि लाईन चाहि poonte dai ra Nepe bro lai लेख्न लगाउनु पर्ला ... hehe.. banner लेखि लेखि practice भा छ नि ... ) :D
Read Full Discussion Thread for this article