Posted by: Houston May 28, 2005
Breaking News - Sajha Mahakabi MonkeyApple Ko Dosro Dhamaka
Login in to Rate this Post:     0       ?        
समाचार पढ्न म गयें गोरखापत्रको साईट link हरु left ma रैछ समाचार हरु right टुप्पो तिर श्रीपेचको फोटो मुनी तिर न्युज सबै पेज भरिएको पंचेहरुको views Breaking News यसप्रकारका थिए सरकारको पेटमा गडबडी हिजो ३ चोटि पादिबक्सेछ पेट पनि कति बिग्रेको बिचरा सेनालाइ बम फुटे झैं लागेछ एक दरवार सुत्र भन्छन, ?अस्ती २ चोटि भाको थियो, आज ३ चोटि, तर, कति मीठो बास्ना सरकारको पादको। पेटको गडबडिको कारण, आज मौसुफले ह्विस्की सेवन नगरिबक्सेको समाचार सुत्रले दिएका छन्। सो कारणले गर्दा आज सरकारलाइ निद्रा नलाग्ने संभावना भएको शाहि डाक्टरको भनाइ छ।? उता युवराजको मोटरसाइकल अनि युवरानीको mercedes benz दुवै बहानहरुमा भएछ oil change शाहि मेकानिक भन्छन, ?नेपालको बाटोमा श्री ५ युवराजाधिराजको क्रिपाले नेपालीहरुले हर्लि डेभिडसन मोटरसाइकल देख्न पाउनु भनेको नेपालीहरुको भाग्य हो। सरकारको मोटरसाइकल बाटोमा कुद्दा हामी नेपाली सबैले गौरव महसुस गर्नु पर्छ। पहिलेका राजा, युवराजाहरुले थोत्रो सुजुकी, मारुति आदि गाडिहरु कुदाइ नेपालीको इज्जत फलेको कुरा हामीले भुलेका छैनौ, तर हाम्रा युवराजाधिराजले सो बेहिज्जतीलाइ मेटाउन, नेपालीको नै पैसाले सो वाहन किनिबक्सेको हो्। यस्तो असल युवराजा कस्ले पऊँछ? सरकारको हर्लि डेभिडसन भनेको देशको सम्पति हो र हामीले जनताको पैसा जम्मा गरेर महँगो भन्दा महँगो तेल वेलायत बाट झिकाएर तेल फेर्ने कार्या पुरा गरेका छौं।? अर्को समाचारमा, राजकुमारी पुर्निका ले पहिलो पल्ट आँफै बथरुमा गएर सु सु गरिबक्सेको छ। यस राजपरिबारको उपलब्धी भनेको राष्ट्रीय उपलब्धी भएको कुरा राज दरवारका संवाददाताले दिएका छन्। राजकुमारी पुर्निकाले बाथरुममा नै सु सु गर्न थालीबक्सेपछि अब मौसुफको लागी डायपर किन्न नपर्ने जानकारी राज दारवारको प्रमुख सचिवालयले जनाएको छ। अब मौसुफको दैनिक कार्यभारमा ब्रिद्दी भएको कारण मौसुफको मासिक बजेटमा पनि ब्रिद्दी हुनसक्ने सम्भावना अर्थ मन्त्रालयले दिएको छ।
Read Full Discussion Thread for this article