Posted by: harikancha May 27, 2005
Anyone from Rampur IAAS?
Login in to Rate this Post:     0       ?        
ओहो मेनिएक भाई, के हो मलाई अझै चिनेनौ? लुधियाना पढ्न गयौ भन्दैमा बिर्सनु त भएन नि हो!! ?रामपुर ? खतरोंका खेलाडीके लिए? भन्ने चलचित्र फेरि हेर!! अँ साँच्चै मेनिएक भाई, तिमि त्यहाँ पढ्न भारतिय दुतावास मार्फत गएको कि आंफै?
Read Full Discussion Thread for this article