Posted by: world_map May 25, 2005
Post Political Poems, Please!!!
Login in to Rate this Post:     0       ?        
अब हाम्रा महान्? माओ जी हरूको गुनगान गाउँ न त:- कहिले हान्?छन्? बेनी त कहिले हान्?छन्? खारा बंदूकको भरमा जिउँछन्? यी स्?वघोषित सर्वहारा देश चलाउने सपना छ हिंसा र आतंकको भरमा जनता काँप्?छन्? लुग्?लुग माओवादिको डरमा चंदा उठाउँदै हिंड्?छन्? यी कंतिमा हजारको नोट प्रचंडलाई शौख छ कि बन्?ने नेपालको पोलपोट? विध्?यार्थीलाई बंदूक बोकाई स्?कूलमा खन्?छन्? बंकर विरोधीलाई गोलीले उडाई रूप देखाउँछन्? भयंकर वार्ता गर्न गए बाबुराम भारतको राजधानी दिल्?ली हिंसाबाट देश हाँक्?छु भन्?ने कस्?तो उल्?लू सिल्?ली
Read Full Discussion Thread for this article