Posted by: naya lahure May 25, 2005
NEPALI ROYAL FAMILY
Login in to Rate this Post:     0       ?        
यो कविता केरो होइन। मङ्की दाइको बिष्णु बिष्णु बिष्णु May 17th, 2005 राजा नै गुण्डा भ??एपछी कसो गरुम मैले भगवान भन्थे, बिष्णु भन्थे बौ, बाजेले पैले कस्तो बिष्णु देख्नु पर्यो गाजा चुरोट बेच्नी आफ्नै दाजु भाउजुलाई तरवार ले रेट्नी मासु खाने बिष्णु पाईन्छ हाम्रै नेपालमा बाहिर जनता भोका नांगा उ बस्छ दरवारमा बिष्णुका छोरा हाम्रा युवराजा काजी मोटर साइकल चड्छन् उनि स्वास्नि संग बाजी गाँजा, रक्सि, चुरोट खाने नराम्रो उनको बानि बदमास बच्चा जस्ता ऊनि भईसके ३-३ वटा नानि
Read Full Discussion Thread for this article