Posted by: naya lahure May 25, 2005
NEPALI ROYAL FAMILY
Login in to Rate this Post:     0       ?        
काल आएपछि स्याल शहर पस्छ राजाको दिन पुगेपछि जनतालाई हेप्ज थाल्छ। इतिहासमा पनि यस्तै भएको थियो भविश्यमा पनि यस्तै हुनेछ। फरक के मात्र भने यसपटक हामीले यो दृश्य देख्न पाउने भयौँ।
Read Full Discussion Thread for this article