Posted by: world_map May 24, 2005
Post Political Poems, Please!!!
Login in to Rate this Post:     0       ?        
In response to the follow up episode http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=40784 my follow up poem goes:- हे प्रभु आज यो के सुन्?नु पर्यो ट्राफिकले जाइकालाई विन्?ती पो गर्यो गल्?ति गर्ने डि आइ जी अफिसमा गै लुके जापानी बूढोलाइ जाइकामा गै भुके बाबालाइ नजान सडकमा पालले दिए आदेश सही कुरा बोल्?न नहुने यो सतिले सरापेको देश नियम पालन गराउने ट्राफिकको अभिभारा गल्?ति गरी बुझ पचाउने हुन्? यी हुतिहारा यस्?तो खबर सुन्?दा हुन्?छ सारा नेपालीलाई बोर यो त भो 'जो चोर उसैको ठूलो स्?वर'।
Read Full Discussion Thread for this article