Posted by: SaruBhakta-II May 24, 2005
Gyanu ko Bilap
Login in to Rate this Post:     0       ?        
माथिको कविता लेखनाथ पौडेलको "चरिको विलाप" (तरुणतपसी) भन्ने कविताको रि-मिक्स हो है। हे हे हे हे , धन्यवाद है न्युयुजर बुरो, मैले लेखनाथ भन्ने नाम सम्झिन खोज्छु, घरि दमननाथ, घरि केदारनाथ, घरि बिश्वनाथ सम्झेर एकछिन त टेन्सनै भो के। लेखनाथ सम्झ्या भा'त मार्दिम ल। क्यै नबोली राखे पछि कसैले त कुरा उक्काउला नि भनेर।
Read Full Discussion Thread for this article