Posted by: SaruBhakta-II May 24, 2005
Tell me your Birth Day
Login in to Rate this Post:     0       ?        
मेरो त पुषको १४ गते यार। हे हे हे, जे होस राजा हुने योग छ, ज्ञानु पछि मेरै पालो हो कि क्या हो रे क्या :p उफ फेरि अकाल मै गोलि खाने पनि योग, के भुन्नी अब। :( मैले त मेरो छोराले जो सँग भन्छ त्यै सँग ब्या गर्दिन्छु यार। :) -सरु
Read Full Discussion Thread for this article