Posted by: SaruBhakta-II May 24, 2005
Bomb Blast in Capital 120 feared Dead
Login in to Rate this Post:     0       ?        
हे हे हे, हाम्रो नाम पनि मुछिएछ यहाँ अलि अलि भा' नि। न जाने कुनै बेला फुल मन्तरी नपाए पनि बिना बिभागीय सहायक उपमन्तरी पाईने पो हो कि, रे क्या। लु भन दादा, तिम्ले कुन् मन्तरी हुनी। तिम्लाई त नारी तथा रत्नपार्कको छेउछाउ ब्यबस्थापन सहायक उपमन्तरी बनाउन पर्ला जस्तो छ। साथि हरु कति तातो तातो गफ मात्र गरेको यार, कैले काई त चिसो पनि हुम्न यार :P :) -sru
Read Full Discussion Thread for this article