Posted by: Nepe May 24, 2005
MAALATI MANGALE in New York
Login in to Rate this Post:     0       ?        
KKC jee, हत्तेरिका अलि अगाडि नै त्यो information दिनुपर्थेन ? बेकारमा पुन्टेले ब्ल्याकमा बेचेको टिकसमा फसियो । पुन्टे ब्रो "दश को बिस, दशको बिस" भन्दै कानैमा फुसफुसाउदै आका थे, किनियो आफ्ले त त्यही । हरे शिव ! यस्सै होईन उस्सै होईन, अब छेराउँछु त्यो पुन्टेलाई ।
Read Full Discussion Thread for this article