Posted by: Poonte May 24, 2005
Tell me your Birth Day
Login in to Rate this Post:     0       ?        
सबै मेरो बेलिबिस्तार सुनियो। अब यो चण्डी देवी मेट्रिक्स ज्योतिषी माईलाई भेटी पो कति टक्र्याउन पर्नि हो? खल्ति त रित्तै छ। कपाल, दाँत पनि सबै झरि सक्यो। अब, काटे रगत आउँछ, निचोरे गु आउँछ। के गर्छेस्, देवी माई? अनि फेर म क्यारि जिमिनाई नि? मलाई त टाउरुस् र जिमिनाई को "कस्प" हो कि के जाति पो भन्थे।
Read Full Discussion Thread for this article