Posted by: Poonte May 24, 2005
Sajha Problem Version 2.0
Login in to Rate this Post:     0       ?        
के गर्नि, थाऽ छ? त्यो साझा राम्ररी खुलेको बेला, त्यो home page लाई, या त आफ्नो मनपर्ने thread को पेज लाई desktop मा save गर्नि। अनि, जुन दिन साझा खुल्दैन, त्यो दिन save गरेको page खोलेर ट्वाँऽऽऽऽऽऽऽऽऽ परेर घुर्दै बस्नि! हनुमान चालिसा जप्दै!! त्यो धोबिनीको च्यत्त्याऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्!
Read Full Discussion Thread for this article