Posted by: Dada_Giri May 23, 2005
Amnesty Rally in DC
Login in to Rate this Post:     0       ?        
त्यही हो। नेपालको आन्तरिक मामलामा हात हाल्न अमेरिकालाई घच्घचाउने हरु। कुनै दिन थाहा हुन्छ यो बजिया दादा गिरीले त भन्या थ्यो उही बेला भुनेर। अब माओबादी र भारतले हात मिलाएर ज्ञानेन्द्रलाई लखेट्ने रे। अनि त्यसको २,४ वर्षपछि ... ... ... "आइए हात मिलाए। हम दोनो दोष हे। पुराना देशका नक्शा क्युँ कोर्ता हे।"
Read Full Discussion Thread for this article