Posted by: SaruBhakta-II May 23, 2005
Propaganda TV
Login in to Rate this Post:     0       ?        
ulter440 जी कुरो एकजना जापनिज र ट्राफिक प्रहरीको मात्र होईन, यसले त पुरै नेपालको शाशन ब्यबस्थालाई ईङ्गित गर्छ। समस्या धेरै होलान्, म स्विकार्छु, तर मलाई एउटा सानो जिज्ञासा। यो समाचारको सत्यतामा त पक्कै तपाईँ पनि शंका गर्नु हुदैन होला। अब भन्नुस, तपाईँ कसलाई दोषी देख्नुहुन्छ? ट्राफिक प्रहरीको वा जापनिज बुढो? -सरु
Read Full Discussion Thread for this article