Posted by: naya lahure May 22, 2005
NEPALI ROYAL FAMILY
Login in to Rate this Post:     0       ?        
देश खाने कथा ---------- राजा भनाउँदो ठस्स गनाउँदो बन्दूक समाएर शान्ति फलाक्दो - को हो? अपुताली सिंहाशन जनता चुसेको रासन लट्याङ्‌‌रो भाषण थुक्क यसको सुशासन - के हो? दाजुको कुर्सी भतिजाको टोपी हामी सबै चुप्प, टोपीले बुद्धि छोपी लूटको धन फुपूको श्राद्ध- के हो? राजा मारी, प्रजातन्त्र सिध्याई देश खाने कथा यही हो।
Read Full Discussion Thread for this article