Posted by: Satya May 22, 2005
NEPALI ROYAL FAMILY
Login in to Rate this Post:     0       ?        
ज्ञानेन्?द्र सरकार जनताको घांटीमा अड्?केको खकार भोका नाङ्?गा जनताको रगतले अघाएर आएको डकार दरवार भीत्र लुकेर सुन्?छ चम्?चाहरूको पुकार मख्?ख पर्छ सुनेर पन्?चे मण्?डले हरुको जयजकार हिट्?लर, हुसैन आदी तानाशाहीहरू जस्?तै शक्?तिले अन्?घा चलाउछ सासन लीएर बन्?दुक, तरवार र डन्?डा यो कलियुग हो तानाशाहीतन्?त्रको पनि हुन्?छ स्?वागत वीर्सने बानी द्दुन्?छ यीनीहरुको अन्?तमा आऊछ जनताको तागत
Read Full Discussion Thread for this article