Posted by: SaruBhakta-II May 22, 2005
Sajha Problem Version 2.0
Login in to Rate this Post:     0       ?        
ए निर्माण, मेरो मा पनि हुन्छ त्यस्तो, कैले काई। तर रिफ्रेस गरेको गरेई गरेपछि फेरि आफै ठिक हुन्छ। अस्ति त १ घण्टा सम्म गर्दा नि भे'न, अनि लुरुक्क परेर सुतेँ। भोलिपल्ट फेरि ठिक भो। यो साझालाई पनि बेला बेला मा औँशि र पुर्ने लाग्दो रे'छ के। हेरम् सान दाईले क्यै अरु अचुक उपाय बताईहाल्नुहुन्छ कि। :) -सरु
Read Full Discussion Thread for this article