Posted by: world_map May 22, 2005
Post Political Poems, Please!!!
Login in to Rate this Post:     0       ?        
यो चैं ट्राफिक नियम तोड्?ने एक डि आई जी प्रति समर्पित:- हाम्रा एक डि आई जी छड्के जाँचमा परे लाजमर्दो भएपछि छल्ने कोशिश गरे हाम्रा यी ठूलाबडा आफै मिच्छन् नियम जनतालाई थिचीमिची बन्छन् आफू जि एम् सबैजना गर्छन् 'हजूर' जस्को छ ठूलो स्थान जति नियम मिचेपनि उसैको हुन्छ मान एक जापानीले देखाइदिए हाम्रो व्यवस्थाको त्रुटी यस्तै तालले हाम्रो देश जलिरहेको छ भट्भटी ।
Read Full Discussion Thread for this article