Posted by: world_map May 22, 2005
Post Political Poems, Please!!!
Login in to Rate this Post:     0       ?        
यो पनि अर्को धागोबाट, तेस्रो हरफ नयाँ थपेको:- राजा हाम्रा ज्ञानेन्द्र शक्ति लुट्न तयार जनता पार्छन् चूप देखाई आफ्ना हतियार अखवारमा आयो खवर भनी खायो ५० डलर किन डराको यसरी? देखेर जनताको पावर? गोर्खापत्र हो कि यिनको श्रीमतिको पेवा गलत खबर छाप्?छन् अनि भन्?छ देश सेवा हार्ले चढ रोयस् चढ नारणहिटीको धुरि चढ त्यो भन्दा पैले चै जनताको चाहना पढ।
Read Full Discussion Thread for this article