Posted by: Nirman May 22, 2005
Login in to Rate this Post:
0
?
के भएको यस्तो मेरो प्यारो साझामा!!!
साझा खोल्न थाल्यो कि त यस्तो भइहाल्छ!!!
लौ न San दाइ सरु दाइलाई जस्तो उपाय भन्दिम न मलाइ नि, साझा बिना त कसरी बाँच्ने लौ!!!