Posted by: world_map May 21, 2005
Post Political Poems, Please!!!
Login in to Rate this Post:     0       ?        
अरू पनि महाराजको गान:- एउटा हातमा गिरी छन् अर्को हातमा छन् विष्ट विदेशमन्त्री पांडे पनि हुन् अर्का पुराना भ्रष्ट छोरा उसको पारस भन्ने बच्चा जस्तै सारै जिध्दी खै कहिले पो आउने हो यी बाउ छोराको बुध्दि सब जनता चूप लगाई शासन गरे सय दिन श्रीपेच आफ्नो गुम्ने डरले निद्रा लागेन एक छिन विदेशको विरोध प्रदर्शनले उड्यो उनको ठूलो सातो विरोधीलाई भित्र राखी पिंधिदिन्छन् उनी जाँतो।
Read Full Discussion Thread for this article