Posted by: world_map May 21, 2005
Post Political Poems, Please!!!
Login in to Rate this Post:     0       ?        
अर्को धागोको कविता पनि यहीँ जम्?मा गर्नु पर्यो। लौ जा:- राजा हाम्रा ठान्?छन्? आफू हुँ नेपालको राजा राम तुलसी गिरी लंकाबाट उफ्रँदै आए हनुमान थर्काइरहेछ नेपाल खाल्?डो अटोमेटिक बन्?दूक लिई दरबारभित्र मोज गर्छ शांपेन र वाइन पिई विदेशीको मदृत लिन गरे उनले कत्रो जाल मूर्ति र गाँजा बेची भए उनी मालामाल देशको हाल केहि नसोची महंगो होटलमा खान्?छ खाजा धन लिई भाग्?ने दाउ छ 'मरे पछि डुमै राजा'
Read Full Discussion Thread for this article