Posted by: world_map May 21, 2005
Post Political Poems, Please!!!
Login in to Rate this Post:     0       ?        
Please post your political poems in this thread, ranging from the autocratic king, corrupt leaders and the terrifying maoists. I am starting from our great king:- हाम्रा राजाको बखान जति गरे नि अधूरै हुन्?छ। विरोधीको बोली थुन्?न पक्रन्?छन्? यी पत्रकार सस्?तो गाडी चढ्?नु हुन्?न चढ्?छन्? यी रोयस्? कार तीन वर्षमा फेरे यिनले आफूखुशी तीन सरकार अझै तीन वर्ष माग्?छन्? यिनको लीला अपरं?पार सिको गर्दै आफ्?नो बाउको नियुक्?त गरे अंचलाधीश लागिहाले उनकै पछि सर्वोच्?चको न्?यायधीश गठन गरे उच्?च आयोग गर्नलाई न्?यायिक जाँच मदृत गर्ने देशहरू छन्? चीन आदि केवल पाँच।
Read Full Discussion Thread for this article